दसैंको १० दिनमा कनेक्ट आइपीएसबाट नौ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दसैंको १० दिनमा नौ अर्बभन्दा बढी कारोबार भएको उल्लेख गरेको छ । घटस्थापना अर्थात् २१ देखि ३० असोजसम्ममा उक्त प्रणालीमार्फत नौ दशमलव दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। उक्त कारोबार पछिल्लो वर्षको दसैंको तुलनामा ३१७ प्रतिशतले वृद्धि भएको हो । दसैंको समयमा नगद … Continue reading दसैंको १० दिनमा कनेक्ट आइपीएसबाट नौ अर्बभन्दा बढीको कारोबार